एन्जल्स हार्ट र न्युटन उपाधिनजिक
मेरोन्यूज
२०८१ पुष ५ गते १८:३२

काठमाडौं। एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले जय मल्टिपल क्याम्पसलाई २५–१५, २४–२६, २५–२२ र २५–२२ को सेटमा पराजित ग¥यो । अर्को सेमिफाइनलमा न्युटनले आयोजक हिमरश्मिलाई २५–१३, २५–१९, २०–२५ र २५–१७ ले हरायो । सेमिफाइनलदेखि ‘बेस्ट अफ फाइभ’ का आधारमा खेल खेलाइको छ ।
बिहीबारै भएको क्वाटरफाइनलमा एन्जल्स हार्टले नेपाल राष्ट्रिय कलेजलाई २–१, हिमरश्मिले ग्लेसियरलाई २–१, जय मल्टिपलले सेन्ट लरेन्सलाई २–० र न्युटनले युनिग्लोबलाई २–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
सम्बन्धित
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया