निर्मलराज पौडेलको ‘चिरबिर चरी मायालु परी’ गीत सार्वजनिक (भिडियाे)
मेरोन्यूज
२०८१ पुष ७ गते १७:१७
काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्वजनिक भएको छ ।
गीतमा पौडेलसंगै गायिका अस्मिता अधिकारीले स्वर दिएकी छन् ।
मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् ।
अंग्रेजी नयाँवर्षको सन्दर्भ पारेर प्रेमील गीत तयार पारिएको गीतकार पौडेलले बताए। उनले भने “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त भिडियो निर्माणमा कुनै पनि सम्झौता गरेका छैनौं ।”
यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ – छप्प नाचौँ”, “यसपाली को तीज रमाइलो” र “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीतहरु पनि सार्वजनिक भएका थिए ।
सम्बन्धित
















नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया