बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
मेरोन्यूज
२०८१ पुष ८ गते १०:३१

सिन्धुपाल्चोक । आफ्नै बुबा ५० वर्षीय यदुबहादुर बस्नेतको हत्या गरेको अभियोगमा ३४ वर्षीय छोरा राजाराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको थियो । सोही खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले राजारामलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका यदुको मेडिकल कलेज अत्तर खेलमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । राजाराममाथि कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया