फुल्चोकी जंगलमा हराए १३ जना, खोजी गर्न प्रहरी परिचालन
मेरोन्यूज
२०८१ पुष ८ गते २१:००

ललितपुर । ललितपुरको फुल्चोकी जंगलमा १३ जना हराएका छन्।
सोमबार दिउँसो फुल्चोकी पुगेका १३ जना हराएको प्रहरीले जानकारी दिएको हो ।
उनीहरूले प्रहरी १०० मा फोन गरेर आफूहरू जंगलमा अड्किएको सूचना गरेका थिए । सूचना पाएलगत्तै खोजीकार्यका लागि ललितपुर प्रहरीको टोली खटिएको छ ।
सम्बन्धित














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया