एमाले सचिवालय बैठक बस्दै
मेरोन्यूज
२०८१ पुष १० गते ७:५४

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
केन्द्रीय कमिटी बैठकमा आज स्थानीय तह उपनिर्वाचन सरकारको कामको समीक्षा र एमालेले वार्षिक कार्ययोजना अनुसार काम भए, नभएकोबारे समीक्षा गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
सम्बन्धित












एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया