शनिबार, वैशाख २०, २०८२

एमालेको सचिवालय बैठक च्यासलमा सुरु

मेरोन्यूज २०८१ पुष १० गते १३:५९

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समयअघिबाट मात्रै सुरु भएको हो।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया