टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
मेरोन्यूज
२०८१ पुष १० गते १५:३८

काठमाडौँ । उत्तरपश्चिम टर्कीएमा बुधबार बिहान भएको सवारी दुर्घटनामा कम्तीमा २६ विद्यार्थी घाइते भएका छन् । यसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको राष्ट्रिय सार्वजनिक प्रसारक टीआरटीले जनाएको छ ।
बालिकेसिर प्रान्तको मर्केज पामुक्कु क्षेत्रमा २९ जना यात्रु बोकेको स्कूल बस ट्रकसँग ठोक्किएर पल्टिँदा दुर्घटना भएको हो ।
बालिकेसिरका गभर्नर इस्माइल उस्ताओग्लुले शुक्रबार भने,“सबै विद्यार्थीहरूलाई अस्पतालमा स्थानान्तरण गरिएको छ । थप अपडेटहरू उपलब्ध गराइनेछ ।”
एम्बुलेन्स, जेंडरमेरी, प्रहरी र दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पठाइएको छ ।
सम्बन्धित













नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै
जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
TikTok reveals Nepal’s top searches in 2025
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया