‘होस्टेल ३’ को नयाँ प्रदर्शन मिति घोषणा
मेरोन्यूज
२०८१ पुष १२ गते १३:५१

काठमाडौं । फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखलाको नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै २३ फागुनमा फिल्म रिलिज हुने जनाएका हुन् ।
क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा समेटिएकाे फिल्म ‘होस्टेल ३’ का मुख्य पात्र आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरी र पदम तामाङ हुन्।
फिल्ममा पारस, रिहान, आशिष, पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय छ।
‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ को सफलतापछि निर्माण गरिएको हो।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया