सोमबार, वैशाख १५, २०८२

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

मेरोन्यूज २०८१ पुष १७ गते १७:४०

काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ ।

मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्ष माघ १४ गते देशभर सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरिएको जानकारी दिए ।

यस्तै बैठकले महान्यायाधीवक्ता कार्यलय र अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेको छ ।

यस्ता छन् निर्णयहरु

प्रतिक्रिया