एमाले सचिवालय बैठक सुरू
मेरोन्यूज
२०८१ पुष १८ गते १४:१६

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो ।
केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।
सम्बन्धित











विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
फागुन २१ गतेको निर्वाचन कांग्रेसको पहिलो प्राथमिकता : सभापति देउवा
सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया