कोरोना नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा शनिबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयका पदाधिकारीकाे ब्रिफिङ सुनेपछि प्रधानमन्त्री मापदण्ड पालनामा कडाई गर्नुपर्ने बताएका हुन्।
सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए ।
प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीका अधिकारीहरुको ब्रिफिङपछि प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले थप के-के काम गर्नुपर्छ, त्यसबारे सीसीएमसीमा छलफल गरे मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिएकाे जानकारी दिए ।













यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया