त्रिविको भौतिक शास्त्र केन्द्रीय विभागमा लगाइएको ताला खुल्यो
मेरोन्यूज
२०८१ पुष १८ गते २०:५२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भौतिक शास्त्र केन्द्रीय विभागमा विद्यार्थीले लगाएको ताला खोलिएको छ ।
विद्यार्थी र विभागबीच सहमति भएपछि तला खोलिएको त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले जानकारी दिए ।
प्रथम सेमेस्टरमा अनुत्तीर्ण भएका कारण शोधपत्रबाट वञ्चित गर्न नहुने भन्दै विद्यार्थीले ताला लगाएका थिए ।
हेर्नुहोस् पत्र :

सम्बन्धित
















सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया