एमालेले बोलायो महाधिवशेन आयोजक कमिटीको आकस्मिक बैठक
मेरोन्यूज
२०७८ वैशाख १२ गते ७:५९

काठमाडौं । नेकपा एमालेले महाधिवशेन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएको छ ।
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा विहान १० बजे बस्ने बैठकमा पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने एमालेले जनाएको छ । गत शुक्रबार मात्र एमालेको महाधिवशेन आयोजक कमिटी बैठक बसेको थियो ।
एमालेले दुई दिन पछि नै बैठक बोलाएपछि यसलाई महत्वको साथ हेरिएको छ । एमाले नेता शेरबहादुर तामाङले पार्टीलाई जीवन्त बनाउन थप केही विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको बताए ।
सम्बन्धित
















‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
प्रतिक्रिया