सोमबार, वैशाख १५, २०८२

तस्बिरमा हेर्नुहोस् माओवादीको केन्द्रीय समिति बैठक

मेरोन्यूज २०८१ पुष २१ गते १४:१९

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरू भएकाे छ ।

स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा सुरू भएकाे केन्द्रीय समिति बैठकमा पुर्व उपराष्ट्रपति नन्दकिशाेर पुन पनि उपस्थित भएका छन् । 

केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन विधि तय गरेकाे थियाे ।

प्रतिक्रिया