माओवादी बैठक : मंसिरसम्म विशेष महाधिवेशन गर्नुपर्ने वर्षमानको प्रस्ताव
मेरोन्यूज
२०८१ पुष २३ गते १४:१७

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् ।
पार्टीको केन्द्रीय समितिको जारी बैठकमा उपमहासचिव पुनले यस्तो प्रस्ताव गरेका हुन् । उनले पार्टीको अभियान सकेर आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्नुपर्ने बताए ।
माओवादी केन्द्रले फागुन १ बाट ६ महिने जागरण अभियान संचालन गर्दैछ। पार्टीभित्र लामो समयदेखि विशेष महाधिवेशनको विषय उठ्दै आइरहेको छ।
सम्बन्धित
प्रतिक्रिया