चीनले कक्षीय इन्धन भर्ने उपग्रह प्रक्षेपण गर्यो
मेरोन्यूज
२०८१ पुष २३ गते १७:४६

सिच्याङ । चीनले लङ मार्च–३बी रकेट प्रयोग गरी मङ्गलबार बिहान सफलतापूर्वक शिजियान–२५ अन्तरिक्षमा पठाएको छ ।
दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ४ः०० बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरिएको थियो । पछि पेलोडलाई पूर्वनिर्धारित कक्षमा ल्याइयो । पेलोड स्याटेलाइट बोक्न र प्रयोग गर्न डिजाइन गरिएको उपकरणलाई जनाउँछ ।
सिजियान–२५ को विकासकर्ता शाङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीका अनुसार स्याटेलाइट मुख्यतया इन्धन पुनःपूर्तिको लागि प्रयोग गरिन्छ ।
प्रक्षेपणले सन् २०२५ मा चीनको पहिलो रकेट प्रक्षेपण श्रृङ्खलाको ५५५ औं मिशनलाई चिन्ह लगाउँछ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया