एमाले बैठक: १४ प्रस्ताव पारित, एमालेमाथिको आक्रमणको प्रतिवाद गर्न ओलीको निर्देशन
मेरोन्यूज
२०८१ पुष २३ गते २०:१०

काठमाडौं । । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भएपनि पार्टी निरन्तर अघि बढ्ने बताएका छन् । मंगलबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
नेकपा एमालेले १४ समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गरेको हो।
सत्तारूढ दलबीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।






सम्बन्धित















चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया