बुधबार, वैशाख १७, २०८२

संसदको एक समितिको बैठक बस्दै

मेरोन्यूज २०८१ पुष २४ गते ७:४९

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ । 

जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिभिन्न मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजनाका बारेमा छलफल हुनेछ । बिहान ११ः०० बजे बस्नेछ ।
 

प्रतिक्रिया