उज्यालो अनलाईनका कार्यकारी सम्पादकविरुद्ध पक्राउ पुर्जी जारी
मेरोन्यूज
२०७८ वैशाख १२ गते १४:१३

काठमाडौं । उज्यालो अनलाईनका कार्यकारी सम्पादकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
आईतबार महानगरीय अपराध महाशाखाले सम्पादक अनिस तामाङ विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय गुप्तचर संस्था रअका प्रमुखविचको किर्ते साझेदारी पत्र बनाएको अभियोगमा उनिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अनुसन्धान विभागका अनुसन्धान अधिकृत नानी काजी श्रेष्ठले जनाएको छ ।

सम्बन्धित
















घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया