रास्वपामा कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई
मेरोन्यूज
२०८१ माघ ४ गते १४:१०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ ।
कार्यवाहक सभापति डीपी अर्यालले उनलाई शुक्रबार कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
हालका कार्यवाहक प्रवक्ता मनिष झा यो माघ महिनाभरि व्यस्त हुने भएकाले रावललाई सो अवधिसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिइएको बताइएकाे छ ।
सम्बन्धित
















मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया