एकीकृत समाजवादी ३२ लाख घाटामा
मेरोन्यूज
२०८१ माघ ७ गते १४:२२

काठमाडौं । नेकपा एकीकृत समाजवादी घाटामा चलिरहेको छ ।
पार्टीले सार्वजनिक गरेकाे वार्षिक लेखापरीक्षण प्रतिवेदनका अनुसार पार्टी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेकाे हाे ।
आर्थिक वर्ष ०८०/०८१ को आयव्ययको लेखापरीक्षण प्रतिवेदनअनुसार पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ ।
गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको छ ।
चालु वर्षमा पार्टी ३२ लाख ८७ हजार १६४ रूपैयाँ पार्टी घाटामा रहेको विवरण उल्लेख छ ।
सम्बन्धित
















चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया