६ अंकले बढेको सेयर बजारमा कारोबार कति ?
मेरोन्यूज
२०८१ माघ ७ गते १५:४८

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार बढेको छ ।
आज नेप्से परिसूचक ६ दशलमव ७८ अंकले बढेर २,६०७ को विन्दुमा कायम भएको हो ।
सोमबार ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ ।आज ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै रिभर फल्स पावरको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको २४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको १८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रोका लगानकिर्ताले गुमाएका छन् ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया