यू-१९ महिला विश्वकप : मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल
मेरोन्यूज
२०८१ माघ ११ गते १२:४६

काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकपको प्लेअफमा मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।
जोहोर क्रिकेट एकेडेमीमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
समूह ‘डी’ मा रहेकाे नेपाल यसअघि नेपाल बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो। उता समूह ‘ए’ मा रहेकाे मलेसिया भारत, श्रीलङ्का र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।
सुपर ६ बाट बाहिरिसकेका दुवै टोली अब प्लेअफमा भिड्न लागेका हुन्।
सम्बन्धित
















कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया