अखिल क्रान्तिकारीको महासचिवमा ८ जनाको उम्मेदवारी, दुईले लिए फिर्ता
मेरोन्यूज
२०८१ माघ ११ गते १८:२७

काठमाडौँ । अखिल (क्रान्तिकारी)को महासचिवमा ८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, संजयकुमार महतो र सञ्जिव फुँयाल रहेका छन् ।
यसअघि महासचिवमा उम्मेदवारी दिएका रोशन खड्काले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । गोविन्द बानियाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सम्बन्धित
















सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया