टर्कीमा लागुऔषध विरोधी अभियानमा २ हजार ७९५ संदिग्ध पक्राउ
मेरोन्यूज
२०८१ माघ १२ गते १४:३०

एजेन्सी । टर्की प्रहरीले देशव्यापी लागुऔषध ओसारपसार विरोधी अभियानमा २ हजार ७९५ संदिग्धहरूलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् ।
नार्कोकापन–९ कोड नाम दिइएको अपरेशनमा प्रहरीले एक टनभन्दा बढी लागुऔषध र १ करोड ३८ लाख लागुऔषध चक्की बरामद गरेको छ । ७७ टर्की प्रान्तहरूमा ४ हजार १९२ टोली, १० हजार ४८० कर्मचारी, ४७ युएभी र हेलिकप्टर र ९८ ड्रग स्निफर कुकुरहरूले अपरेशनमा भाग लिएको बताए ।
येर्लिकायाको एक्स खातामा पोस्ट गरिएको भिडियो फुटेजमा प्रहरीले अपार्टमेण्ट र भवनहरूमा प्रवेश गर्दै संदिग्धहरूलाई सवारी साधनमा हालेको देखाइएको छ ।
सम्बन्धित
















Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया