स्पेनिस ला लिगा : रियलको शीर्ष स्थान थप मजबुत
मेरोन्यूज
२०८१ माघ १३ गते १०:०५

काठमाडौं – रियल म्याड्रिडले स्पेनिस ला लिगामा अर्को जित निकालेको छ।
रियलले भालाडोलिडलाई शनिबार राति ३-० ले हराएको हो। साबिक बिजेताको यो जितसँगै अंकतालिकाको दुरीलाई अझै बढेको छ।
रियलको जितमा केलियन एम्बाप्पेको ह्याट्रिक गरेका थिए। ३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपेका थिए।
इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए। रियलबाट पहिलो ह्याट्रिक गरेका एम्बाप्पेको यो सिजन १५ गोल पुगेको छ।
यो जितसँगै रियलको २१ खेलबाट ४९ अंक भएको छ। दोस्रो स्थानको एलेटिको म्याड्रिडको समान खेलबाट ४५ अंक छ। एटलेटिकोले भिल्लारियलसँग १-१ को बराबरी खेलेको थियो।
सम्बन्धित











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
प्रतिक्रिया