शनिबार, चैत २१, २०८२

सूचना विभागको पास भए मात्र पत्रकार आवतजावत गर्न पाउने

मेरोन्यूज २०७८ वैशाख १३ गते २०:०४

काठमाडौं । काठमाडौं जिल्ला प्रसासनले सञ्चारकर्मीको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न पाउने जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

“अन्तर्राष्ट्रिय उडानबाट देश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सीधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने,” आदेशमा भनिएको छ,“नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने ।“

प्रतिक्रिया