कांग्रेस संसदीय दलको बैठक जारी
मेरोन्यूज
२०८१ माघ १३ गते १५:४०

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
दुई दिन चल्ने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने बताइएको छ ।
यसअघि शनिबार सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र मन्त्रीहरूबीच पनि अध्यादेशबारे छलफल भएको थियो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया