‘जनै हराएको बाहुन’ मा विजय बराल
मेरोन्यूज
२०८१ माघ १३ गते १७:२७

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बराल अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको हो ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालको रहेको फिल्ममा गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तन कथाको रूपमा रहेको छ । फिल्मका निर्माता सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ हुन् ।
चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन्।
सम्बन्धित
















लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया