आरोपीकाे बयान- ‘शाहरूखकाे घरमा चोरी असफल भएपछि सैफ अलीकाेमा पसेँ’
मेरोन्यूज
२०८१ माघ १४ गते १४:४५

काठमाडौं। बलिउड अभिनेता सैफ अली खानमाथि जनवरी १६ मा आक्रमण भएको थियाे ।
बान्द्राको ११औं फ्लोरमा रहेको फ्ल्याटमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेपछि लीलावती अस्पताल भर्ना भएका सैफ हालै डिस्चार्ज भएका छन्।
यस घटनामा प्रहरीले बंगलादेशी नागरिक भनिएका शरिफूल शहजादलाई पक्राउ गरेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । यसैबीच घटनाबारे एक नयाँ खुलासा भएकाे छ ।
प्रहरीका अनुसार बयानका क्रममा आराेपी शहजादले अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’ मा चोरी गर्न खाेज्दा असफल भएपछि सैफको घरमा पसेको बताएका छन् ।
आरोपीले भारतीय कागजात बनाउन पैसा चाहिने भएकाले यो सब गरेको बयानमा बताएकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया