कांग्रेस संसदीय दल बैठक माघ १८ गतेसम्मका लागि स्थगित
मेरोन्यूज
२०८१ माघ १४ गते १८:०२

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ ।
आइतबारबाट सुरु भएको कांग्रेस संसदीय दलको बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक १८ गते बस्ने गरी स्थगित भएको हो ।
आजको बैठकमा १७,१८ जनाले धारणा राखेका थिए । बैठकबारे जानकारी दिँदै एक नेताले भने– ‘बाँकी सांसदले अर्को बैठकमा बोलिसकेपछि मन्त्री र नेताहरूले जवाफ दिनुहुन्छ ।’
सम्बन्धित
















नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
प्रतिक्रिया