धरौटीमा छुटेलगत्तै आशिका तामाङ फेरि पक्राउ
मेरोन्यूज
२०८१ माघ १४ गते १८:११

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा छोडेलगत्तै तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेर जगातीस्थित प्रहरी वृत्त पुर्याइएको छ ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया