टेकु अस्पतालका सबै आइसीयू कोरोना संक्रमितले भरिए
मेरोन्यूज
२०७८ वैशाख १३ गते २३:४५

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित ह्वातै बढेको छ । कोरोना संक्रमितको उपचार हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेका सबै आइसीयू कोरोनाका गम्भिर बिरामीले भरिएको जनाएको छ ।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अहिले अस्पतालको आइसीयुमा २० जना ,११ जना भेन्टिलेटरमा र ३३जना आइसोलेसनमा उपचाररत रहेका जानकारी दिए ।
उनले आकस्मिक कक्षमा आठ जना पालो कुरेर बसेका बताए ।
अहिले अस्पतालमा आएका बिरामीहरु बढी निमोनियाको समस्या देखिएको उनले जानकारी दिए । “हरेक दिन ५० जनासम्म कोरोनाका बिरामी आउँने गर्छन तर सामान्य लक्षणभएकालाई काउन्सिल गरेर र घर पठाउने गछौं,” उनलेभने,“जटिल बिरामी आएका छन् वेड खाली नभएको समयमा आएमा हामी पनि अन्य अस्पतालसँग वेड खोज्ने काम गछौँ ।”
सम्बन्धित
















विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया