महाकुम्भमा भागदाैड हुँदा दर्जनबढी भक्तजनको मृत्यु

काठमाडौं । भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएपछि दर्जनभन्दा धेरैको ज्यान गएको छ। स्थानीय समय अनुसार बुधबार बिहान करिब २ बजे भएको यस घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे औपचारिकरुपमा जानकारी दिएको छैन। भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन्। अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले भने, “संगम नाकामा अत्याधिक भीडभाडका कारण यस्तो निर्णय गरिएको हो।”
घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन्। संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको, एम्बुलेन्समा राखेर उद्धार गर्दै गरेका तस्बिर र भिडियो सार्वजनिक भएका छन् ।















More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया