सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय
मेरोन्यूज
२०८१ माघ १७ गते ११:३०

काठमाडौं । संघीय संसदको प्रतिपक्षीमा दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।
आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले संसद् अधिवेशनको मुखमा गलत मनशायलले अध्यादेश ल्याएको विपक्षीहरुको ठहर गरेको छ ।
भोलिदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । उक्त अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन प्रतिपक्षी दलहरूको बैठक बसेको हो ।
सम्बन्धित















नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया