बुधबार, वैशाख ९, २०८३

मधेशकेन्द्रित ८ दलको बैठक जारी

मेरोन्यूज २०८१ माघ १७ गते १५:५२

काठमाडौं । मधेसकेन्द्रित आठ दलको बैठक बसिरहेको छ ।

Advertisement
NiccNicc

सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बैठक जारी छ ।

बैठकमा जसपाबाट रेणु यादव, जनमतका शरद सिंह यादव, जसपा नेपालका राजकिशोर यादव, राम कुमार शर्मा, मनिष सुमन, नागरिक उन्मुक्तिका लालबिर चौधरी, गङ्गा चौधरी, लोसपाका सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका राम नरेश राय, केशव झा, सन्तोष मेहता, जनता प्रगतिशीलका हृदयेश त्रिपाठी, शिवजि यादव, सब्बिर हुसैन, तमलोपाका वृषेश चन्द्र लाल र विजय सिंह सहभागी छन् ।

गठबन्धन बनाउने तयारीका साथ सो बैठक बोलाइएको हो ।

प्रतिक्रिया