मंगलबार, पुष ८, २०८२

सांसद पदबाट निलम्बन फुकुवा गर्न सभामुखसमक्ष रविको माग

मेरोन्यूज २०८१ माघ १८ गते १२:५१

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन्।

शुक्रबार सभामुख घिमिरेलाई भेट्न सिंहदरबार पुगेका रविले सांसद पद निलम्बन फुकुवाको माग गर्दै दिएका हुन् ।

प्रतिक्रिया