संसद बैठक बहिस्कार गरेर बाहिरिए रास्वपाका सांसद
मेरोन्यूज
२०८१ माघ १८ गते १३:४७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् ।
अवरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो । रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् ।
शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै रास्वपाका सांसदले विशेष समय माग्दै उभिएर बिरोध जनाएका थिए । तर सभामुखले उनीहरुलाई बोल्न नदिएरै कार्यसूची अनुसार बैठक अघि बढाएपछि रास्वपाका सांसद बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।
अहिले संसदमा प्रधानमन्त्री केपी शर्मा ओली बोलिरहेका छन् ।
सम्बन्धित
















२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया