तपाईको मास्क खोई ? (फोटोहरू)
मेरोन्यूज
२०७८ वैशाख १४ गते १३:३७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरले तपाईको मास्क खोई ? अभियान सञ्चालन गरेको छ । यस अभियानमार्फत प्रहरीले मास्क वितरण, मास्कको सही प्रयोग र मास्क लगाउन अनुरोध गर्दै आएका छन् ।

पाँचथरका प्रहरीले ‘सावधानी अपनाऔं, मास्क देखाउनका लागि होइन संक्रमणबाट बचऔँ’ भन्दै सबैलाई मास्क लगाउन अनुरोध गरेको हो । प्रहरीले मास्क नलगाउनेलाई मास्क दिँदै लगाउन आग्रह गरेका हुन् ।



सम्बन्धित
















दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया