पूर्वउपराष्ट्रपति पुनले पाए माओवादीमा उत्पादन विभागको जिम्मेवारी
मेरोन्यूज
२०८१ माघ २१ गते १८:०८

काठममाडौंं। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई नेकपा माओवादी केन्द्रको कृषि र उत्पादन विभागको जिम्मेवारी मिलेको छ ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकले तत्काल पद नदिएको तर, जिम्मेवारीका हिसाबले उत्पादन र कृषि क्षेत्रको जिम्मेवारी दिएको हो ।
माओवादीका शीर्षमध्येका नेता पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । २०७२ मा संविधान जारी भएपछि विद्यादेवी भण्डारी राष्ट्रपति र पुन उपराष्ट्रपति बनेका थिए ।
सम्बन्धित
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया