बुधबार, जेठ २८, २०८२

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

मेरोन्यूज २०८१ माघ २१ गते १८:३७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

सोमबारको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया