कोरोनाबाट नवलपरासीमा बाबुछोराको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १४ गते १६:४७
काठमाडौँ । कोरोना संक्रमणका कारण पश्चिम नवलपरासीमा दुई दिनमै बाबुछोराको मृत्यु भएको छ । मंगलबार बिहान जिल्लाको रामग्राम नगरपालिका ९ का ३५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले जानकारी दिए ।
सास फेर्न गाह्रो भएपछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना भएका पुरुषको मृत्यु भएको हो । दुई दिनअघि मात्रै उनका बुबाको पनि कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो ।
ती पुरुषको अवस्था जटिल भएपछि आइसियूमा राखेर उपचार गर्ने प्रयास गरे पनि कुनै अस्पतालमा आइसियू नपाउँदा मृत्यु भएको मिश्रले जानकारी दिए । योसहित पश्चिम नवलपरासीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया