कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ मनोनित
मेरोन्यूज
२०८१ माघ २३ गते २०:०५

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई मनोनयन गरेको छ।
नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले बुधबार प्रदेश सांसद श्रेष्ठलाई सचेतक मनोनयन गरेको हो।
लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बुधबार एक विज्ञप्ति जारी गरी श्रेष्ठलाई सचेतकमा मनोनयन गरिएको जनाएका छन्।
सम्बन्धित

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया