दुवै सदनमा आज अध्यादेश निर्णयार्थ पेस नहुने
मेरोन्यूज
२०८१ माघ २४ गते १४:०१

काठमाडौं। सरकारले आजको प्रतिनिधि सभा र राष्ट्रियसभा बैठकमा अध्यादेशहरू निर्णयार्थ पेस नगर्ने भएको छ ।
जसपा नेपालका कारण राष्ट्रिय सभामा अङ्कगणित नमिलेपछि सरकार अध्यादेशहरू निर्णयार्थ पेस गर्नबाट पछि हटेको बताइएको छ ।
सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो।
सम्बन्धित
प्रतिक्रिया