नेपाल प्रहरीका ७५ जनाको डिएसपीमा बढुवा (सूचीसहित)
मेरोन्यूज
२०८१ माघ २६ गते ६:४२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकबाट नायब उपरीक्षक (डिएसपी) पदमा ७५ जनाको बढुवा सिफारिस गरेको छ। गृह मन्त्रालयको मातहतमा रहेको बढुवा समितिको २०८१ माघ २५ गते बसेको बैठकले यो निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रकाशित सिफारिस सूचीमा नेपाल प्रहरीका विभिन्न विभाग, कार्यालय, तथा शाखाबाट प्रतिनिधित्व गर्ने ७५ जना नायब उपरीक्षकको नाम उल्लेख छ।





सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया