बुद्ध एयरको भ्यालेन्टाइन अफर : एउटा टिकट किन्दा अर्को फ्री
मेरोन्यूज
२०८१ माघ २७ गते १६:१३

काठमाडौं । अंग्रेजी महिना फेब्रुअरीको १४ तारिखमा मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन बुद्ध एयरले भ्यालेन्टाइन अफर ल्याएको छ।
पर्वतीय उडानमा बुद्धले एउटा टिकट किन्दा अर्कोमा पूरै छुट दिएको हो।
यस अफरमा एक जना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ। पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमशृंखला अवलोकन गर्न सकिन्छ।
उडानमा जोडी यात्रुलाई चकलेट, गुलाफ फूल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भाउचर समेत दिइनेछ।
यसैगरी गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरूका लागि डिस्काउन्ट भउचर प्रदान गर्ने कम्पनीले जनाएको छ।
५ जना जोडी यात्रुलाई चन्द्रागिरि केबलकारको आउजाउ टिकट उपलब्ध गराइनेछ।
सम्बन्धित













ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया