बिहीबार, वैशाख ११, २०८२

बबईमा बस दुर्घटना

मेरोन्यूज २०८१ माघ २७ गते १८:२६

काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रत्न राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ ।

प्रहरीका अनुसार आइतबार साझ ५:३० बजे भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया