आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने
मेरोन्यूज
२०८१ माघ २८ गते ८:११

पोखरा । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज साविक विजेता त्रिभुवन आर्मी क्लब रचर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा सुरु हुनेछ ।
त्रिभुवन आर्मीले सोझै क्वार्टरफाइनल खेल्न लागेको हो भने चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)लाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।यो खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।
हिजो भएको खेलमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै साविक उपविजेता थ्रीस्टार सेमिफाइनलमा पुगेको छ ।
९ स्वदेशी र ३ विदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सम्बन्धित















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया