नेतादेखि सहयोगीसम्मलाई कोरोना देखिएपछि कांग्रेस बैठक स्थगित
मेरोन्यूज
२०७८ वैशाख १५ गते १२:३५
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुको पीएसओ लगायतका केहीमा कोरोना संक्रमण पुष्टि भएपछि आज बोलाइएको केन्द्रीय समितिको बैठक काग्रेसले स्थगित गरेको छ ।
केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्य र रेशम कुंबर लाई कोरोना देखिएको छ ।
कांग्रेसले कोरोना परिक्षण गराएर मात्रै केन्द्रीय समितिको बैठक वस्ने गरी तय गरेको थियो ।
काग्रेसमा क्रियाशिल सदस्यता , आसन्न पार्टीको महाधिवेशन र समसामायिक राजनीतिका विषया छलफल गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइएको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया