धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८१ माघ ३० गते ९:१९

धनगढी l कैलालीको धनगढीस्थित चौराह सडकमा हरहर महादेव भन्दै चक्कु बोकेर हिँड्दै गरेका युवाले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्।
स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ती व्यक्ति धनगढी उपमहानगरपालिका १४ का ३६ वर्षीय टेकबहादुर टमटा भएको खुलेको छ।
कैलाली प्रहरीले टमटालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया